२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सुनसरीमा हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला

अज्ञात समूहले सुनसरी कोसी गाउँपालिकाका एक युवाको हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला परेको छ।

अर्घाखाँचीमा दुध लिन गएकी महिला मृत फेला

शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ईन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए।

पूर्वी नवलपरासीमा दुईजनाको मृत्यु

बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्।

गेष्ट हाउसमा युवकको शव फेला

विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए।

डेढ महिनादेखि बेपत्ता वडा सदस्य राउतको कङ्काल फेला

डेढ महिनाअघि घर छाडेर बेपत्ता भएकी ४१ वर्षीया राउतको बेलका नगरपालिका ८ सेतीखोला जंगलमा लुगा कपडासहित कङ्काल भेटिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए।

विभिन्न स्थानमा ४ जना मृत फेला

नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

धनुषामा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिन्छ। महिलाको शव अर्धनग्न अवस्थामा भुइँमा रहेकाे घटना स्थलमा पुगेका एक प्रहरीले बताए।

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

बर्दियाको तीन स्थानमा शंकास्पद वस्तु फेला

विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीले आह्वान गरेको बन्दको दिन जिल्लामा तीन ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

झुण्डिएको अवस्थामा युवायुवती मृत फेला

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ।

पूर्व वडा अध्यक्ष मृतावस्थामा फेला

वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

ट्र्याक्टर चालक मृतावस्थामा फेला

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रोमणराज अर्यालले बताएर्। 'अनुसन्धान भइरहेको छ, उनले भने, 'शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्