२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन

दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ। उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो।

महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला

राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ।

कालीकोटमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ।

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ओमिक्रोनको अत्यास

बेलैमा ध्यान दिन सकेको भए डेल्टा प्रजातिले पनि हामीलाई धेरै नोक्सानी गर्न सक्ने थिएन। भारतमा यसको प्रकोप सुरु भएको केही सातापछि मात्र यहाँ प्रभाव देखिएको हो। त्यो अनुभवका आधारमा पनि पूर्वसावधानी अत्यन्त आवश्यक देखिएको हो।

६६ र ७१ वर्षीय व्यक्तिमा देखियाे ओमिक्रोन

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए। उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो।

एक सातादेखि हराइरहेकी महिला मृत फेला

गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन्। गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्।

बेपत्ता वृद्धको शव फेला

दुई दिनअघि अचानक घरबाट हराएर सम्पर्कविहीन भएका सदरमुकाम त्रियुगा नगरपालिका १२ डीएमगेटका ७८ वर्षीय खड्गबहादुर विश्वकर्माको शव फेला परेको हो ।

पाँचथर बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो।

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ।

भैसि चोरेको आरोपमा पक्राउ परेका युवक प्रहरी हिरासत भित्र मृत भेटिए

कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन्। भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानालाई आईतबार कैलाली लम्की चुहा, ५ बाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेको थियो।

बागमती नदीमा महिलाको शव भेटियो

शव अर्ध नग्न अवस्थामा छ। शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए ।

अस्पतालको शौचालयमा पुरुष मृत फेला

मृत फेला परेका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको मोरङ प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्