९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

गोलियासहित चार ट्र्याक्टर नियन्त्रणमा

ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।

म्याद गुज्रेका सामान बेच्ने व्यापारीमाथि कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सदरमुकाम खलंगाका उद्योग तथा किराना पसलहरूको अनुगमन गरेको छ।

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाइँदै

मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा राईलाई गएराति प्रहरीले पक्राउ गरेको थियो।

गल्ती त्रिविको,हैरानी विद्यार्थीलाई

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको उत्तरपुस्तिका हराएर गरेको गल्तीको हैरानी भने विद्यार्थीलाई भोग्नुपर्ने भएको छ।

बेनी–जोमसोम खण्डमा पहिरो नियन्त्रण गर्न बजेट अभाव

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ।

उदांगियो गृह मन्त्रालयको नियन्त्रित प्रेस योजना

सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।

काहुको जङ्गलमा लागेको आगलागि नियन्त्रणमा

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले राति १ बजेतिर आगो नियन्त्रणमा आएको बताए।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका– ६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख मात्र आम्दानी दियो।

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।

भारतीय ४ खेलाडीको तलब ११ करोडभन्दा बढी, ईशान र अय्यरले ठाउँ पनि पाएनन्

भारतीय क्रिकेटका ३० जना खेलाडीलाई ४ वर्गमा राखेर बीसीसीआईले सम्झौता गरेको वर्गीकरण सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्