२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाइँदै

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाउने तयारी हुँदैछ। मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा राईलाई गए राति प्रहरीले पक्राउ गरेको थियो।

गायक राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।

गायक राईलाई अबको केहीबेरमा आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८० ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App