३० भाद्र २०८३ मंगलबार
image/svg+xml

काठमाडौंमा ठाउँ अभाव भएपछि पहिचान नभएका ६५ शवको नुवाकोटमै ‘वैज्ञानिक व्यवस्थापन’

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकामध्ये पहिचान खुल्न नसकेका ६५ जनाको शव नुवाकोटमै वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको छ।

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २३ वटा ढोका खोलिए

लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खुला गरिएका छन्।

फक्ताङलुङले प्रधानमन्त्री राहत कोषमा २६ लाख १५ हजार रुपैयाँ जम्मा गर्ने

गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधामध्ये १५ दिन बराबरको एकमुष्ट रकम २ लाख ३४ हजार २ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने छ ।

इन्द्रजात्राको तयारी: भक्तपुरको नालाबाट काठमाडौं भित्र्याइँदै इन्द्रध्वजाको रूख

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि हनुमानढोकामा ठड्याइने परम्परागत लिङ्गो (इन्द्रध्वजा) का लागि रूख काठमाडौंतर्फ ल्याइएको छ।

वीरगञ्ज महानगरपालिका प्रमुख सिंहलाई सफाइ

विशेष अदालतमा भएको बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित ७ जनालाई सफाइ दिएको हो।

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति, १६ सय नागरिक पिउने पानीबाट वञ्चित

भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजना पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

भक्तपुरमा रात्रिकालीन यातायात सञ्चालनको तयारी

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको टोली त्यसका लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँंग भेटघाटका लागि आएकी थिइन् ।

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् उत्पादनमा क्षति पुगेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ।

मन्दिरमा श्रद्धालुहरुको सुन चोर्ने ६ भारतीय महिला पक्राउ

हरितालिका तीजको भीडभाडको मौका छोपेर तौलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थी महिलाहरूको सुनका गरगहना चोरी गर्ने भारतीय महिलाहरूको एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले सीप तथा रोजगार मेला सञ्‍चालन गर्ने, तालिम र रोजगारीको ग्यारेन्टी

मेला केवल औपचारिकतामा सीमित नभई रोजगारदाताको वास्तविक श्रमिक आवश्यकता पहिचान गरी कार्यस्थलमा आधारित तालिम प्रदान गर्दै सोझै रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ।

बाढीले उजाडिएको बाह्रघुम्तीदेखि टिमुरेसम्मका १९ तस्बिर

उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।

गगनले बोलाएको महाधिवेशनमा भाग नलिन देउवा पक्षको अपिल

नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद चर्किँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टी सभापति गगन थापाको नेतृत्वमा सुरु हुन लागेको महाधिवेशन प्रक्रिया बहिष्कार गर्न नेता तथा कार्यकर्ताहरूलाई औपचारिक अपिल गरेको छ।

कांग्रेसका दुवै महाधिवेशन रोक्न परेको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टाछुट्टै घोषणा गरेको १५ औं महाधिवेशन रोक्न माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

ग्रिन आर्मीको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, दुवै पक्षलाई छलफलमा बोलाइयो

अदालतले रिटमा विपक्षी बनाइएका सम्बन्धित सरकारी निकाय तथा ग्रिन आर्मी नेपालका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

गेटमै सन्तान जन्माउन बाध्य भएकी बविताको स्वास्थ्य बुझ्न अस्पताल पुगे सस्मित

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटमै सुत्केरी हुनुपरेको घटनापछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्