भ्रस्टाचार नियन्त्रणमा खोज पत्रकारिता
विश्वभरि नै सञ्चार माध्यमहरूले सम्प्रेषण गरेका सूचनाहरूलाई अनुसन्धानको आधार बनाइ अपराध नियन्त्रण गरिन्छ।
विश्वभरि नै सञ्चार माध्यमहरूले सम्प्रेषण गरेका सूचनाहरूलाई अनुसन्धानको आधार बनाइ अपराध नियन्त्रण गरिन्छ।
नेपाल पत्रकार महासंघ दैलेखको आयोजनामा सदरमुकाम बीच बजारमा रहेको डेकेन्द्र चोकमा शुक्रबार बिहान माल्यापर्ण कार्यक्रम गरिएको थियो।
१३ थान आफूले खरिद गरेको र ९ थान पुस्तक फुङलिङस्थित जनकल्याण स्टेशसनरीबाट सहयोग प्राप्त भई जम्मा २२ थान पुस्तक कैदीबन्दीका लागि हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिए।
गत हप्ता याङ्गुनमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा जापानी पत्रकार टोरु कुबोटा पक्राउ परेका थिए। उनलाई धारा ५०५ (ए) र अध्यागमन कानून १३–१ अन्तर्गत अभियोग लगाइएको सैनिक सरकारले प्रकाशन गरेको एक विज्ञप्तिमा जनाइएको छ।
नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पारे।
यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्, ‘निष्पक्ष पत्रकारिता आवश्यक छ।’ निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो।
पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्।
साहित्य, पत्रकारिता, शिक्षक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन्। स्व. घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन्।
पहिलो चरणमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारको, दोश्रो चरणमा ठूला मिडिया हाउसमा कार्यरत पत्रकार र तेश्रो तथा अन्तिम चरणमा साना मिडिया हाउमा कार्यरत पत्रकारहरुले कमसेकम पनि न्युनतम र नियमित तलव पाउने वातावरण बनाउने बताइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको श्रोत बन्न सक्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झालाई पितृशोक परेको छ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले झालाई उक्त सम्मान प्रदान गरेको हो।
विद्युत आपूर्तीमा पटक पटक अनियमित हुन थालेपछि चरिकोट बजारका स्थानीयले विद्युत प्राधिकरण दोलखा शाखा अगाडि राँको र टुकी बालेर प्रदर्शन गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।