१५ वैशाख २०८१ शनिबार
image/svg+xml

चार दिनदेखि वेपत्ता पाँचजना किशोरी घर फर्किदै

चार दिनदेखि वेपत्ता रहेकी महोत्तरीका पाँचजना किशोरीहरू सम्पर्कमा आएकी छन्।

अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।

न्याय नपाए आन्दोलनमा उत्रने द्वन्द्व पीडितको चेतावनी

कार्यक्रममा झापा, मोरङ र सुनसरीका द्वन्द्व पीडित र वेपत्ता परिवारका सदस्यहरू सहभागी थिए।

धामीको घटनालाई सरकार थामथुम गर्दैछ : नेकपा(एमाले)

पार्टीले आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको जनाएको छ।

वेपत्ता पारिएका पीडित परिवारले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी

सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन्।

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।

कालीगण्डकी नदीले बगाउँदा दुई किशोर बेपत्ता

बिहीबार दिउँसो एक बजेको समयमा साथीहरु सहित कालीगण्डकी नदीमा पौडी खेल्न गएका उनीहरुलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

महोत्तरीबाट बेपत्ता ७ किशोरी भारतको सीतामढीबाट उद्वार

उद्वार गरिएकाहरुमा धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान रहेका छन्।

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

सप्तकोशीमा डुबेर एक बालक वेपत्ता

इटहरी दाउरा निकाल्न गएको बेला सप्तकोशी नदीमा आज बिहान डुबेर एक जना बालक वेपत्ता भएका छन्। नदीमा डुबेर सुनसरी बराहक्षेत्र वडा नं. ७ का अन्दाजी १४ वर्षे अनिल बस्नेत बेपत्ता भएका हुन्।

तामाकोसीमा दुई युवा वेपत्ता

तामाकोसी नदीले बगाउदा आइतबार दोलखामा दुई युवा वेपत्ता भएका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा माछा मार्न गएका र नदीमा पौडी खेल्न गएका दुई युवा नदीले बगाउदा वेपत्ता भएको प्रहरीले जनाएको छ।

फेवातालमा डुंगा पल्टिँदा युवक वेपत्ता

फेवातालमा डुंगा पल्टिँदा एकजना युवक वेपत्ता भएका छन्। अन्य दुईजना युवाको भने सकुशल उद्धार भएको छ।

लाङटाङमा दुई विद्यार्थी बेपत्ता

रसुवाको गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका दुई विद्यार्थी नुवाकोट जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा तीन दिनेदेखि बेपत्ता भएका छन्।

वेपत्ता भएको दुई हप्तापछि मृत फेला

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा लुलीमाका ४२ वर्षीय युवराज कार्की बेपत्ता भएको दुई हप्तापछि मृत फेला परेका छन्।

१७ दिनपछि विदेशी पर्यटक मृत भेटिए, एक अझै वेपत्ता

रसुवाको पर्यटकीय क्षेत्र थुमनबाट हराएका दुई जना विदेशी पर्यटकमध्ये एक जना मृत भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्