उपचारमा लापरबाही गर्दा सर्वसाधारण पीडित
तपाई लाग्छ, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन संञ्चालित पोलिक्लिनिकले सर्वसाधरणलाई सहज भएको छ। जताततै खुलेका पोलिक्लिनिकले कानुनी बैधतामा विशेषज्ञ चिकित्सक सेवा दिईरहेका छन्।
तपाई लाग्छ, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन संञ्चालित पोलिक्लिनिकले सर्वसाधरणलाई सहज भएको छ। जताततै खुलेका पोलिक्लिनिकले कानुनी बैधतामा विशेषज्ञ चिकित्सक सेवा दिईरहेका छन्।
निर्माण ब्यबसायी र सरोकारवाला कार्यालयको चरम लापरबाहिका कारण रोल्पाका धेरै योजनाहरु लामो समयदेखि अलपत्र रहेका छन्। अहिले पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाको जिम्मामा रहेका निमार्णाधिन आधा दर्जन भबनको निर्माण पुरा हुन सकेको छैन।
अब त अति भो ! कति सहने सरकारको लापरबाही, निरीहपन र जनप्रतिको बेवास्ता ? वाचा ठूला–ठूला, सपना बाँड्ने अनेकौँ । जथाभावी आकाशै छुने गरी तर धरातलमा भने गर्ने कत्ति छैन । सिन्का पनि नभाँच्ने । दुई तिहाइको सरकार पायौँ भनेर जनता स्थिरता र प्रगतिपट्टि ढुक्क भएका थिए।
प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ।
सडक किनारमा रहेका बस्तीभरि एकनासे घर बनेका छन्। एकतले ढलान घरमा दुई कोठा मात्र छन् । भान्सा भनेर छेउमा एउटा साँघुरो कोठा बनाइएको छ।
चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन्।
तत्कालीन जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सदरमुकाममा एक व्यक्तिको निजी घरबाट सञ्चालन भइरहेको छ।
पुल निर्माण कार्यमा बद्नामी कमाइरहेको पप्पु निर्माण सेवाले उदयपुरको आयोजनामा पनि लापरबाही गरेको पाइएको छ। अर्को एक कम्पनीसँग ज्वयन्ट मेन्जर (जभी) मा कामको जिम्मा लिएको जिल्लाको बेलका नगरपालिका ३, ठोक्शीलास्थित गिदेरी खोलामा निर्माणाधिन पुल लापरबाहीका कारण ४ वर्षदेखि अलपत्र परेको छ।
गोदावरी नगरपालिका–८ जमुनाभाडीकी २३ वर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माइन्।
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ।
गत शनिबार रौतहटको गौर ४ टिकुलियामा भएको डुंगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सन रहेको ठहर सर्वसाधारणको छ । ठेक्का लिएर तोकिएको अवधि सकिएको दुई वर्ष बित्दा पनि पुल नबनाएका कारण सर्वसाधारणले ज्यानै गुमाउनुपरेको अवस्था छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कलेज भवन (एकेडेमिक ब्लक) निर्माणमा भएको चरम लापरबाहीलाई ढाकछोप गरिएको खुलासा भएको छ । निर्माणमा गम्भीर लापरबाही र त्रुटि भएको जान्दाजान्दै पनि प्रतिष्ठानको तत्कालीन व्यवस्थापन पक्षले सो भवन जिम्मा लिएको प्रमाण फेला परेको छ।
हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो।
रोल्पाका बिभिन्न विद्यालयहरुमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले विद्यालयबाट ठुलो रकम लिएको भए पनि सामाग्री बुझाएका छैनन्।
पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन्।