मिथिलाञ्चलमा विधिवत् रुपले सुरु भयो होली
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।
भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो।
लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि इतिल्हने सम्यक महादान पर्व धुमधामका साथ मनाइँदैछ।
मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ।
आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ।
यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ।
लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो।
कालीगण्डकी नदीको बहाव सुकाउनेगरी विद्युत् उत्पादनकका लागि एक समूहले शक्तिकेन्द्रको सहयोगमा पुनः चलखेल सुरु गरेको छ।
पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।
काठमाडौँको मध्य भागमा रहेको हनुमानढोका दरबार राजाहरूको वासस्थान मात्र नभई धार्मिक तथा सांस्कृतिक स्थल भएकाले यहाँ वर्षभर विभिन्न पर्व उत्सव मनाउने गरिन्छ।
बाँकेको बैजनाथ गाउँपालिकाको १४औं सभाले सर्वसम्मत रूपमा ‘बरघर’ ऐन ल्याएको छ।
सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।
सुदूरका चेलीबेटी हरेक वर्ष माघ ३ गते घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै उत्तरायणी पर्व मनाउने गर्छन्।
मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्याउने चटारोमा छन्। घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ।
सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेका सर्वसाधारणको अत्याधिक भीड लागेको हो।