२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोभिड–१९ को असर

सबैभन्दा ठूलो जोखिम त यो विश्व स्वास्थ्य संकटका कारण नेपालीले अन्तर्राष्ट्रिय श्रम गन्तव्यमा क्रमशः रोजगारी गुमाउँदै जाने र रेमिट्यान्स घट्दै जाने वा रोकिने अवस्था आएको छ।

समस्यामा सहयोग गर्ने सरकारकाे नीति

हामीसँग विपत्ति सामना गरेको धेरै अनुभव छ। सशस्त्र द्वन्द्वदेखि भूकम्प र नाकाबन्दी जस्तो समस्यासँग पनि जुधेका हौं। हामी अनुभवको हिसाबले धेरै अगाडि छौं। खालि एक्प्लोड हुने अवस्थामा पुग्यौं भने हाम्रो तयारीले पुग्छ कि पुग्दैन भन्ने मात्रै हो।

साढे ८ लाख थान मास्कसहित दुई व्यापारी पक्राउ

१ सय ७७ बोरा मास्कसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपालमा कोरोना फैलिँदैन !

पछिल्लो समय यो भाइरस सबैभन्दा बढी इटाली र इरानमा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ। अमेरिका पनि यस भाइरसबाट अछुतो रहन सकेको छैन। हालसम्म १२० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ, जसमा हाम्रो देश नेपाल पनि पर्छ।

भेरी अस्पतालका तीन काेराेना शंकास्पद विरामीको नमुना काठमाडौं पठाइयो

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएका बेलामा नेपालगन्जस्थित भेरी अस्पतालले तीन शंकास्पद व्यक्तिको नमुना काठमाडौं पठाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले तीन जना शंकास्पद विरामीको ‘स्वाब’ परिक्षणका लागि आइतबार काठमाडौं पठाइएको जानकारी दिए। ‘तीन जना विरामीको स्वाव परिक्षणका लागि काठमाडौं पठाएका छौं,’ उनले भने।

कोरोनाले छुटायो प्रेम जोडी..

पछिल्लो समय कोरोनाको त्रास विश्वभरि फैलिएको छ। ठूला ठूला देशलाई त्रसित बनाएको कोरोनाले पर्यटन, अर्थ क्षेत्रलाई प्रभावित गरेको छ नै प्रेम सम्बन्धलाई पनि प्रभावित बनाएको छ। कहिले साथ नछोडने बाचा गरेका एक प्रेम जोडीलाई पनि कोरोनाले अलग गराएको छ।

भारतले बन्द गर्‍यो पशुपतिनगर नाका

नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो।

नेविसंघले बाड्यो एक हजार 'मास्क'

नेपाल विद्यार्थी संघले कोरना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको छ।

जनमानसमा संन्त्रास, सरकार भन्छ– आत्तिनुपर्ने स्थिति छैन

गत साता विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अभानोम घेव्रेससले कोरोनाभाईरस नियन्त्रणमा नेपालको प्रयासको सराहना गरे।

चीनबाट फर्केका चालकदलका सदस्य 'क्वारेनटाइन'बाट मुक्त

चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश ल्याउने १८ जना चालक दलका सदस्यहरु सोमबारदेखि क्वारेनटाइन मुक्त भएका छन्। उनीहरुको दुई चरणको कोरोना संक्रमणको परीक्षण नेगेटिभ आएपछि घर फिर्ता पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्पेनिस फ्लुझैं घातक हाेला काेराेना?

एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन्। उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ। यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो।

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्, ‘त्रासैत्रासमा काम गरिरहेका छौं’

दक्षिण काेरियामा कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिन थालेपछि त्यहाँ रहेका नेपाली पनि त्रसित भएका छन्। उनीहरूले त्रासैत्रासमा काम गरिरहेकाे बताएका हुन्।

चिन्ता छैन चीनमा

पाइला–पाइलामा होसियारी र कडा निगरानीका कारण चीनमा अहिले कोरोना संक्रमण क्रमशः कम हुँदै छ। चेतना, प्रविधि, जनशक्ति र पुँजीको अभाव नभएकाले ढुक्कसँग काम गर्न पाइएको छ।

चिनियाँ विज्ञप्तिप्रति सम्पादकहरूको आपत्ति

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले चिनियाँ दूतावासद्वारा प्रकाशित विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

चिनियाँ राजनीतिमा कोरोना चुनौती

के प्रस्ट छ भने कोभिड– १९ को महामारीपछि चीनको राजनीति र शासन प्रक्रिया उही रहने छैन। राष्ट्रपति चिनफिङ र उनका समर्थकले अवलम्बन गरेका केन्द्रीकृत शासन प्रणालीका सोच भताभुंग भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्