१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘भाइरल घर’ बन्यो सिकर्मी घर

यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।

माओको जन्मजयन्तीमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले माओत्सेतुङको जन्मजयन्तीमा श्रद्धासुमन अर्पण गरेका छन्।

दातृ निकायसँग ‘विश्वासको संकट’

नेपालले वैदेशिक सहायता एकद्वार प्रणालीमार्फत लिने र यसलाई समन्वय (हारमोनाइज) गर्ने भनिए पनि वैदेशिक सहयोगबापत आउने रकमको करिब एक चौथाइ दातृ निकायले सिधै खर्च गरेको पाइएको छ।

अर्थतन्त्र अझै पनि दबाबमा छ: प्रधानमन्त्री दाहाल

मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ लाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख देखिए पनि अर्थतन्त्र अझै दबाबमै रहेको बताएका हुन्।

सामुहिक प्रयासले उदयपुर सिमेन्ट उद्योग पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री

सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताए।

गठबन्धनको सरकार बाध्यता: अर्थमन्त्री डा.महत

नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धनको सरकार अहिलेको बाध्यता भएको बताएका छन्।

भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैनः अर्थमन्त्री डा. महत

महत्त्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने नेपाली काँग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

सरकार साढे ८९ अर्ब घाटामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन लागेको दाबी गरिरहँदा सरकारको आम्दानी र खर्च भने चिन्ताजनक देखिएको छ।

एफपिओ र मर्जर गेनबाट १३ अर्ब राजस्व संकलन

अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रूपैयाँ राज्य कोषमा कर दाखिला भएको छ।

बीमा सर्भेयरको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा.महतले आग्रह गरे।

अर्थतन्त्रका बाह्य सूचक मजबुत

अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।

अर्थतन्त्र सुध्रिने संकेत

मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेको भन्दै निजी क्षेत्रलगायत सरोकारवालाबाट चिन्ता व्यक्त भइरहेका बेला त्यसका केही सूचकमा भने सुधार देखिएको छ।

अर्थतन्त्रमा अधिकांश सूचक सुधारोन्मुख: अर्थमन्त्री डा. महत

अर्थमन्त्री महतले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विगतमा भन्दा अर्थतन्त्रमा धेरै सुधार भएको बताएका हुन्।

लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको काम गर्छौंः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्