१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

बिरामीको दिमागबाट जुका निकाल्न सफलता

रहस्यमय रोगका लक्षण देखिएकी एक महिला बिरामीको दिमागबाट क्यानबेराका एक न्युरोसर्जनले छटपटाइरहेको जुका (वर्म) निकालेका छन्।

सीआइबीले समातेको सक्कली डाक्टर रिहा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली डाक्टरविरुद्धको अपरेसनका क्रममा पक्राउ परेका सक्कली डाक्टर रिहा भएका छन्।

नक्कली सर्टिफिकेट प्रकरणमा इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ।

महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।महिलालाई दुर्व्यवहारका साथै गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडिदिए: त्रिवि उपकुलपति बास्कोटा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ।

दरबन्दीमा पठाउँदा आत्महत्या गर्छु भनेर धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ: सांसद शर्मा

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

क्यान्सर ग्लोबल ओन्कोलोजी युवा अन्वेषक पुरस्कार नेपाली डाक्टर दुलाललाई

डा.दुलालले अध्ययन गर्न पेश गरेको 'नेपालका विभिन्न जातीय समूहका महिलाहरूमा स्तन क्यान्सरको जीन सम्बन्धी अध्ययन' शीर्षकको अनुसन्धानको लागि उक्त पुरस्कार पाएकी हुन्।

डाक्टर पढाउँदै ‘स्थानीय सरकार’

साविकका ६ वटा गाउँ विकास समितिहरु मिलेर बनेको यो नगरपालिका कालिकोट र अछामसँग जोडिएको छ। अहिलेसम्म गाउँमा डाक्टर पढेका जनशक्ति छैनन्। जति विज्ञापन गर्दा पनि डाक्टरहरु आउन नमानेपछि नगरपालिकाले आफै डाक्टर पढाउने निधो गर्यो।

मनकारी डाक्टरले दुई बर्से बालकको उपचारमा सघाइन्

उपचार नपाउँदा पोलिएको हात पाक्दै गयो। किरा पर्न थाल्यो। मनीषका बुबाको बोली फुट्दैन। आमा हिँड्न सक्दिनन्। दुई बर्से भाइको उपचारको जिम्मेवारी १६ वर्षीया दिदी मनीषाको काँधमा आएको छ।

देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

भाेलिको प्रधानमन्त्री प्रचण्ड, सुरेन्द्र पाण्डे मुख्यमन्त्री: बाबुराम भट्टराई

आइतबार बिहान अजिरकोट गाउँपालिकाको भच्चेकमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलीको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मूख्यमन्त्री।’

पहिले जितेको ठाउँ लिने भन्ने छ,म गोरखा २ बाटै लड्छु: भट्टराई

गृहजिल्लामा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यस अघिको निर्वाचनमा जसले जहाँ जितेको हो त्यहाँ लिने भन्ने आन्तरिक सहमती छ, त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु।’ त्यसको अन्तिम टुङ्गो भने गठबन्धनले लगाउने उनले बताए।

काठमाडौंको सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव राखेका छन्।

अवैध रुपमा सञ्चालित २ क्लिनिकका बंगाली डाक्टरलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन

‘दुबै क्लिनिक बिना इजाजत सञ्चालन भएका भेटियो, जनताको स्वास्थ्यसँग खेलाबाड गर्ने दुबैलाई प्रशासनमा हाजिर हुन बोलाएका छौं’ उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्