रविले भने- जेन-जी आन्दोलनको दमन ‘हत्या’ हो, न्याय नपाएसम्म लडिरहन्छु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमन ‘हत्या’ भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमन ‘हत्या’ भएको बताएका छन्।
नेपाल प्राकृतिक, धार्मिक सम्पदाले धनी मुलुक भएकाले यसलाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ।
लामिछानेको थुनामुक्त आदेशलाई सफलले ‘बेन्च सपिङ’को आरोप लगाएका छन्। उक्त आदेशमा संलग्न न्यायाधीशहरूविरुद्ध उनले शुक्रवारै न्याय परिषद्को सचिवालयमा उजुरी दिएका थिए।
‘सरकारले निष्पक्ष चुनाव गराउने भनिरहन्छ। आन्दोलनका अरू पनि मुद्दा थिए। त्यसमा फिटिक्कै काम गरेको छैन,’ उनले भने, ‘सरकारका मन्त्रीहरू पनि साह्रै सुस्त देखिए। कुनै पनि मन्त्रीले जिम्मेवारी अनुसार काम गरेका छैनन्।’
उनले वर्तमान राजनीतिक अवस्थाका कारण देशमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमै आमनागरिकमा गहिरो शंका रहेको बताए।
नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहले हालै सम्पन्न महाधिवेशनबारे देशभर व्यापक समीक्षा गर्ने निर्णय गरेको छ।
दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रका वक्ताहरुले अब शिक्षाको सुधारका लागि नयाँ अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
निर्देशक दीपक आचार्य (काकु) को डेब्यु निर्देशन रहेको चलचित्र ‘परान’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा उदाएका नयाँ राजनीतिक शक्तिहरू छिट्टै एकताबद्ध हुने उद्घोष गरेका छन्।
पुस्तकमा विश्वमा फैलिएको नवनाजीवादी अभ्यास तथा दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयको निर्णायक भूमिकालाई न्यूनीकरण गर्दै तथ्यलाई तोडमरोड र इतिहासलाई पुनर्लेखन गर्न खोजिएको प्रयत्न आदि वास्तविकतालाई केन्द्रविन्दु बनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि अझै पनि मुद्दाका थुप्रै तरबार झुन्डिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूले न्यायको लडाइँ अझै नजितेकोले उत्सव मनाउने बेला नभएको बताएका छन्।
पर्यटन क्षेत्रमा पछिल्लो समय ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) फस्टाउँदै गएको छ। विभिन्न सभा सम्मेलन, बैठक, गोष्ठि देखि पारिवारिक जमघटका गतिविधिलाई माइस टुरिजमले समेट्ने भन्दै छोटो समयमा ठूलो आकारमा पाहुना तान्ने गतिलो उपाय नै माइस टुरिजम रहेको सरोकारवालाको भनाई छ।
नेकपा एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस लामो समयसम्म चल्यो ।