१६ आश्विन २०८१ बुधबार
image/svg+xml

बुढीगण्डकी प्रभावितद्धारा प्रति आना २५ लाख माग

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरूले आफ्नो जग्गा जमिनको मुआब्जा विशिष्ट पहिचान तथा विशेषतालाई सम्बोधन गरी ठाउँ हेरेर ५ लाखदेखि २५ लाखसम्म हुनुपर्ने माग राखेका छन्।

माथिल्लो कर्णाली र पश्चिम सेती अन्योलमा

पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिएको भोलिपल्ट (बुधबार) माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी गर्न इच्छुक भारतीय कम्पनी जिएमआरको समय पनि सकिएको छ।

आयोजना : गौरव कि लज्जाको?

नाम राष्ट्रिय गौरवको आयोजना । काम भने लज्जाबोध हुने अवस्थामा । हो, यस्तै नाम भएको मध्यपहाडी लोकमार्ग यतिबेला पाँचथरको दोरिम्बा–चिवाभञ्ज्याङ खण्डमा गएका दर्जनौँ पहिरोका कारणमात्र हैन, यो निर्माणमा देखिएको बेथितिका कारण पनि लज्जासँग जोडिन पुगेको छ ।

राष्ट्रिय गौरवका १६ आयोजनाको प्रगति ८० प्रतिशतमाथि

गत आर्थिक वर्ष २०७४–७५ मा १६ वटा राष्ट्रिय गौरवका आयोजनाले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेका २१ आयोजनामध्ये ती आयोजनाको प्रगति ८० प्रतिशतमाथि देखिएको हो।

वनले रुख काट्न दियो, जरा उखेल्न दिएन

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ । इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्न रोकेपछि काम ठप्प भएको हो।

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको काम प्रभावित

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ।

माथिल्लो चाकु खोला–ए अन्तिम चरणमा

जिल्लाको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु खोला–ए जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। सबैभन्दा जटिल संरचना सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएसँगै अन्तिम चरणमा पुगेको आयोजनाले आगामी कात्तिक भित्र उत्पादन थाल्ने तयारी समेत अघि बढाएको छ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।

करोडौंका नक्सा प्रयोगविहीन

बर्सेनि ६० करोड रुपैयाँभन्दा बढी खर्चेर विगत १८ वर्षदेखि तयार पारिएका २० हजारभन्दा बढी भूउपयोग नक्सा (डाटा) प्रयोगविहीन भएका छन्।

खेतमा सिँचाइ नहुँदा किसान चिन्तित

राष्ट्रिय गौरव आयोजनामा सूचीकृत बबई सिँचाइ आयोजना कार्यालयमा गत आर्थिक वर्षमा तीनजना आयोजना प्रमुख आए।

सडकले उठीबास

अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गबाट प्रभावित बासिन्दा क्षतिपूर्ति नपाउँदा आफ्नो थातथलोबाट विस्थापित भएका छन्।

सिक्टा सिँचाइमा मौनता

सरकारले राष्ट्रिय गौरव आयोजनाअन्तर्गत प्राथमिकतामा राखेको सिक्टा सिँचाइ आयोजनाको मूल नहर कामै नलाग्ने गरी ठाउँठाउँमा भत्किएको छ।

सिक्टा सिँचाइको बदमासी छानबिन गर्न समिति गठन

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।

बाढीले ड्याममा क्षति पु-याएपछि काम प्रभावित

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुुवागढी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ।

म्याद गुजारेर मूल नहर परीक्षण

सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षण मर्मतसुधारको म्याद गुजारेर गरिएको पाइएको छ । मूल नहर परीक्षणका क्रममा भत्किएको थियो । आयोजनाले १ मे २०१६ सम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्