१० पुस २०८२ बिहीबार
image/svg+xml
रुद्र पंज्ञेनी


रुद्र पंज्ञेनीका लेखहरु :

नेपालमा गैरसरकारी संस्थाप्रति दृष्टिकोणः भ्रम, वास्तविकता र आवश्यक पुनर्समीक्षा

नेपालको सामाजिक–आर्थिक यथार्थमा गैरसरकारी संस्था (एनजीओ)हरूको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। तर वर्तमान समयमा यी संस्थाप्रति समाजमा देखिएको चौतर्फी नकारात्मकता, आरोप–प्रत्यारोप र गहिरो अविश्वासको वातावरण बन्नु चिन्ताजनकको विषय बनेको छ।

के हामी शिक्षित तर असभ्य हुँदैछौं?

यो कार्य यति सजिलो थियो कि उनले आफूले के गरेका थिए भन्ने कुराको जस्तो केही आभास पनि महसुस गरेका देखिन्नन्।

नयाँ नेपालको निर्माणमा युवाको भूमिका

युवाको सिर्जनशीलता र नवीनतालाई दबाउने काम गर्यो । तर, प्रविधीको युगले युवाहरूलाई सूचना, संगठन र अभिव्यक्तिको अभूतपूर्व सशक्तीकरण प्रदान गर्यो ।

फोहोर व्यवस्थापन संकट : सार्वजनिक स्वास्थ्य, पर्यावरण र अर्थतन्त्रको सम्बन्ध

फोहोर व्यवस्थापनलाई प्रोत्साहन दिनुको सट्टा, भारी शुल्कले फोहोर व्यवसायीहरू र रिसाइकल कम्पनीहरूलाई हतोत्साहित गर्ने काम मात्र गरिरहेको छ।

युवा पुस्ता र नेपालको भविष्यः सवाल, सम्भावना र समाधानका केही मार्ग

युवाका समस्या र अवसरहरूको समाधानको मूलमन्त्र सुशासन नै हो।

किन होला दिदीबहिनीहरू नहुनेलाई लाग्दैन तिहार तिहारझैं!

सहरमा पुज्न थालेपछि फोटोको गाई लाग्दैन तिहार तिहारझैं, किन होला दिदीबहिनीहरू नहुनेलाई लाग्दैन तिहार तिहारझैं!

जेन जीका नाउँमा !

मानव सभ्यताको अनेकौं विकासक्रमसँगै समाजमा राजनीतिक विकासको प्रकृया प्राचीनकालमा राजतन्त्रबाट सुरु भएर पछि त्यो मध्ययुगमा सामन्तवाद हुँदै आजको भूमण्डलीकृत पुँजीवादसम्म आइपुग्दा भूअर्थराजनीतिसँग जोडियो ।

पर्यावरणमैत्री तिहार: संस्कृतिसँगै प्रकृति संरक्षण जिम्मेवारी

यस पटकको तिहारमा हामी सबैले आफ्नो पवित्र कर्तव्यका रूपमा यसलाई पर्यावरणमैत्री ढंगले मनाउने प्रतिबद्धता गरौँ।

असमानता बढाउने अर्थशास्त्र

वर्तमान समय निकै पीडादायी छ। तीव्र बन्दै गएको असमानताका पृष्ठभूमिमा धेरै राष्ट्रका राजनीतिक नेताले गरिबको पक्षमा रहेका कार्यक्रमहरू कटौती गर्दैछन् र आप्रवासी तथा शरणार्थीविरुद्ध डर र घृणा फैलाइरहेका छन्।

म्याद गुजारेर मूल नहर परीक्षण

सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षण मर्मतसुधारको म्याद गुजारेर गरिएको पाइएको छ । मूल नहर परीक्षणका क्रममा भत्किएको थियो । आयोजनाले १ मे २०१६ सम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्