१६ आश्विन २०८१ बुधबार
image/svg+xml

‘सिक्टा आयोजनामाथि छानबिनमा ढिलाइ नहोस्’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

आयोजना नै जोखिममा

सिक्टा सिँचाइ आयोजना परीक्षण गर्ने क्रममा दुई वर्षअघि मूल नहर भत्कियो। बाँके ढकेरीस्थित झिझरी खोलाछेउमा भत्किएको मूल नहरलाई त्यतिबेला आयोजना कार्यालय र ठेकेदारले हतारमा मर्मत गरे। तर, नहरको अन्य अवस्थाबारे चासो देखाएनन्।

जलविद्युत आयोजनाले तिरेनन् राजस्व

पाँचथरमा अबौँ लगानीमा निर्माण भइरहेका तथा सम्पन्न जलविद्युत आयोजनाले निर्माणको क्रममा ढुंगा, गिटी, बालुवा लगायतका सामग्री प्रयोग गरेवापतको राजस्व बुझाएका छैनन्।

सम्झौता चरणमा खानेपानी आयोजना

सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ। २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ।

राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेश्यले गैर आवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फेस्टिवल यो वर्षदेखि नेपाली राजदूतावाससंग संयुक्त रुपमा गर्ने सहमति भएको छ।

नेपाल र भारतबीच आयोजनाहरु समयमै पूरा गर्ने सहमति

नेपालको सामाजिक–आर्थिक विकासमा प्रत्यक्ष सरोकार राख्ने भारत सरकारको सहयोगमा सञ्चालित आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धता नेपाल र भारतका उच्च अधिकारीले गरेका छन्।

समयमै आर्थिक आयोजना नसकिएपछि किम रुष्ट

देशका आर्थिक आयोजनाहरुको समयमा नै समापन नगरेको भन्दै त्यससम्बन्धी अधिकारीहरुलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले असाधारण रूपमा कडा आलोचना गरेका छन्।

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

वर्षा संगै आएको बाढीले निर्माणधिन माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको संरचना बगाए पछि करिब डेढ करोड रुपैयाको क्षति पुर्याएको छ।

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

पोखरा–लेखनाथ महानगरपालिकामा पुरानै आयोजनालाई निरन्तरता

महत्वाकांक्षी र वर्षाैं पुराना आयोजनालाई निरन्तरता दिँदै पोखरा–लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रम आइतबार ल्याएको छ ।

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन्।

बन्ला त तमोर जलाशययुक्त आयोजना

तमोर जलाशययुक्त आयोजना निर्माण हुने चर्चा पाँचथर, तेह्रथुम र ताप्लेजुङमा चलेको एक दशक हुन लाग्यो ।

दुई दर्जनबढी आयोजनाका ठेकेदारलाई कारबाही सिफारिस

सम्झौता अनुसार तोकिएको समयमा काम नगर्ने जिल्लाका ठेकेदारहरुको सूची गृह मन्त्रालयमा पठाईएको छ। आयोजनाको ठेक्का लिएर समयमा काम नसक्ने ३० ठेकेदारलाई सहित अन्यको निर्माण व्यवसायी, ठेक्का रकम, निर्माण सुरु र सम्पन्न गर्नुपर्ने समय सहितको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्