कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको खेल तालिका सार्वजनिक, आठ टिम सहभागी हुने

ताप्लेजुङको फुङलिङमा मंसिर १३ गतेदेखि हुने कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।