एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत् एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने
ग्राहकले एनसेल एप वा एष्ट्रिक्स १२३ ह्यास डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ ।

