पावरप्लेमा विराटनगर दबाबमा, मन्सी र प्लेसिसको विकेट गुम्यो
७ ओभरको खेल सकिदा विराटनगरका जर्ज मन्सी र फाप डु प्लेसिसको विकेट लुम्बिनीले लिइसकेको छ। विराटनगरको खातामा ३८ रन पुगेकाे छ।
७ ओभरको खेल सकिदा विराटनगरका जर्ज मन्सी र फाप डु प्लेसिसको विकेट लुम्बिनीले लिइसकेको छ। विराटनगरको खातामा ३८ रन पुगेकाे छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार भइरहेको २२औं खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।
राष्ट्रिय खेलकुद परिषदमा कार्यरत प्रशिक्षक नीरु दर्शनधारीको उपचारका क्रममा निधन भएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ मा तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि हुने भएको छ ।
बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो।
एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक यूएईसँग २७ रनले पराजित भएको थियो।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ।
रनको वर्षा भएको दिन एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना जीवन्त राखेको छ।
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।
हालसम्मको नतिजा अनुसार पाँच खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकामा १० अंक जोडेर सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित बनाइसकेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन्।
पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन क्रममा कर्णालीको टोली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा रोकिएको हो।
तेस्रो नम्बरमा आएका अनिल शाहले जिम्मेवारीपूणै ब्याटिङ गरे। उनले संयमित भएर ब्याटिङ गरिरहे।
नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ।
अष्ट्रेलियाली क्रिकेट टोलीका अलराउन्डर ग्लेन म्याक्सवेलले इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि डिसेम्बर १६ मा अबुधाबीमा हुने अक्सनबाट आफ्नो नाम फिर्ता लिएका छन्।
खेलमा रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतले १०८ रनको योगदान दिए।
कप्तान कुशल भुर्तेल १७ बलमा १८ रनमा आउट भएपनि त्यसपछि क्रिजमा आएका जेसन रोय र रोसिंगटनबिच १२७ रनको शतकीय साझेदारी भएको थियो।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दै छन्।
लगातार चार खेलमा बेहोरेर हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित दर्ता गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका अनिल साहले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।
चितवन राइनोजले प्रस्तुत गरेको १७७ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङमा विष्फोटक सुरुवात गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।