१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार भइरहेको २२औं खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ (बलिङ) गर्ने निर्णय गरेको हो।

लुम्बिनीको यो निर्णयसँगै विराटनगर किंग्सले पहिले ब्याटिङको निम्तो पाएको छ।

अहिले विराटनगर किंग्स ब्याटिङ गरिरहेको छ।

प्रकाशित: १७ मंसिर २०८२ १६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App