काठमाडौं-तराई द्रुतमार्गमा पर्ने ८९ मध्ये ८५ पुल निर्माण हुँदै

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ८९ वटामध्ये ८५ वटा पुलको निर्माण कार्य सुरु भैसकेको छ।