लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ ङादीस्थित बेसिशहर–उस्ता सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य १२ जना घाइते भएका छन्।
शुक्रबार बेलुकी ओछ्यानमा जाँदासम्म आफु सुतिरहेको घरमा एकाबिहानै डोजर चल्ला भनेर परिकल्पना समेत नगरेका फेवाताल किनारका स्थानियबासी शनिबार बिहान झिस्मिसेमा डोजरले घर कोर्तन थालेपछि झस्किन पुगे। अरुबेला पनि डोजर चलाउन पुग्दा स्थानीहरु उत्तिनै बेला विरोधमा उत्रिन्थे। अनि, ढुंगामुढा सहितको विरोधपछि घर भत्काउन पुगेको डोजर यत्तिकै फर्किन्थ्यो।
पोखराको पहिचान, नेपालको सम्पदा र भावी पुस्ताको धरोहरका रूपमा रहेको फेवाताल जोगाउने जिम्मेवारी अब केवल सरकारको मात्र होइन, हामी सबैको साझा उत्तरदायित्व बनेको छ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत मलंगवा नगरपालिका–९ पिपलबोट सीमा क्षेत्रबाट सशस्त्र प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेका दुई जना थाइल्यान्डका नागरिकलाई नियन्त्रणमा लिएको हो।
अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न तत्पर रहेको बताएकी छिन्।
‘हामी वार्षिक रूपमा करिब रु साढे तीन अर्बको पुष्प र आलङ्कारिक वस्तु आयात गरिरहेका छौँ । त्यसलाई प्रतिस्थापन गर्न स्वदेशमै उत्पादन बढाउने गरी हामी लागिरहेका छौँ’, उनले भने ।
शनिबार राति मधेश प्रदेशको बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
इन्धनमा लगाइएकाे कर पुनरावलोकन गर्न आसिका तामाङको माग
इन्धन मूल्य वृद्धिले यातायात, खाद्यान्न र आधारभूत खर्चमा प्रत्यक्ष असर पारेको भन्दै उनले इन्धनमा लगाएको कर पुनरावलोकन गर्न सरकारसँग माग गरेकी हुन्।
भरतपुरमा तीनवटा सवारीसाधन ठोक्कियाे, १५ जना घाइते
उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।
लमजुङ जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते (नामसहित)
लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ ङादीस्थित बेसिशहर–उस्ता सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य १२ जना घाइते भएका छन्।
रुकुमपश्चिममा फोर्स गाडी र अटो ठोक्किँदा आठ जना घाइते
घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
फेवाताल अतिक्रमणः ओछ्यानमा जाँदासम्म अत्तोपत्तो थिएन, तर, बिहानै डोजरले घर कोतर्यो
शुक्रबार बेलुकी ओछ्यानमा जाँदासम्म आफु सुतिरहेको घरमा एकाबिहानै डोजर चल्ला भनेर परिकल्पना समेत नगरेका फेवाताल किनारका स्थानियबासी शनिबार बिहान झिस्मिसेमा डोजरले घर कोर्तन थालेपछि झस्किन पुगे। अरुबेला पनि डोजर चलाउन पुग्दा स्थानीहरु उत्तिनै बेला विरोधमा उत्रिन्थे। अनि, ढुंगामुढा सहितको विरोधपछि घर भत्काउन पुगेको डोजर यत्तिकै फर्किन्थ्यो।
फेवाताल बचाउने लडाइँ: नीति, राजनीति र जनजीवनको टकराव
पोखराको पहिचान, नेपालको सम्पदा र भावी पुस्ताको धरोहरका रूपमा रहेको फेवाताल जोगाउने जिम्मेवारी अब केवल सरकारको मात्र होइन, हामी सबैको साझा उत्तरदायित्व बनेको छ।
सम्झौता बमोजिम काम नगर्ने ठेकेदारलाई पूर्वाधार कार्यालयको ताकेता
प्रदेश सरकार मातहतमा रहेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता भए पनि निर्माण कार्य नथाल्ने ठेकेदारलाई पत्राचार गरी ताकेता गरेको हो ।
लमजुङमा जिप दुर्घटना: १३ जना घाइते
सदरमुकाम बेंसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका-७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप दुर्घटना भएको छ।
सर्लाहीबाट अवैध रूपमा भारत जान लागेका दुई थाई नागरिक पक्राउ
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत मलंगवा नगरपालिका–९ पिपलबोट सीमा क्षेत्रबाट सशस्त्र प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेका दुई जना थाइल्यान्डका नागरिकलाई नियन्त्रणमा लिएको हो।
युएईमा घाइते भएका सबै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन्।
पाँच प्रदेशका एक-दुई स्थानमा चट्याङसहित वर्षा
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने आयोगले जनाएको छ।
ओखलढुङ्गामा आगलागी, ५७ लाखभन्दा बढीको क्षति
ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ।
‘हेल्लो गृष्मा ! तिम्रो एसइई कस्तो हुँदैछ ?’
सानैमा आमा गुमाएकी याङजोमले अहिलेका नानीबाबुले आफूले जस्तो अभिभावकविहीन हुनु नपरोस् भन्ने कुराले पनि प्रेरणा पाएर उत्प्रेरणा दिन थालेकी हुन् ।
तीन तलाबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु
ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् ।
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न तत्पर रहेको बताएकी छिन्।
नर्सरीमा भविष्य देख्दै नयाँ पुस्ता
‘हामी वार्षिक रूपमा करिब रु साढे तीन अर्बको पुष्प र आलङ्कारिक वस्तु आयात गरिरहेका छौँ । त्यसलाई प्रतिस्थापन गर्न स्वदेशमै उत्पादन बढाउने गरी हामी लागिरहेका छौँ’, उनले भने ।
बिहानै 'सरप्राइज' चेकिङ : मापसे गरेका ९ जना चालक कारबाहीमा
यात्रुबाहक बस र हाइस ३-३, माइक्रो २ तथा एउटा सुमो चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
फेवाताल आसपास बनाइएका संरचनामा डोजर, स्थानीयद्वारा विरोध प्रदर्शन
पोखरा महानगरपालिकाले फेवाताल क्षेत्र आसपास बनाइएका संरचनाहरूमा डोजर चलाएको छ।
जिब्रोको दास बन्ने कि स्वस्थ जीवनको मालिक?
खाना सकेसम्म प्रकृतिले पकाएको खानू, त्यो सम्भव नभए आफ्नै भान्सामा पाकेको खानू तर कारखानामा तयार पारिएको खाना कदापि नखानू।
वैदेशिक रोजगारी ठगीमा संलग्न ३५२ जनाको सूची सार्वजनिक (नामसहित)
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३५२ जना व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ।
शनिबार अपरान्हपछि हावाहुरी चल्ने सम्भावना
शनिबार राति मधेश प्रदेशको बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
विश्वका विभिन्न मुलुकमा शनिबार अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।
'अटिजमबारे सचेतना विस्तार गरौँ'
विश्वभर अटिजमसम्बन्धी चुनौती बढ्दै गएकाले यसबारे समाजमा सही बुझाइ विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।