जुम्लामा युवायुवतीहरूले नमुना गाउँसभा चलाएका छन्। उनीहरूले गाउँसभा मार्फत स्थानीय सरकारको काम कर्तव्य, स्थानीय सरकार संचालन ऐन, युवायुवतीहरूले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयतामा युवाका मुद्दा लगायतका विषयमा अभ्यास गरेका हुन्।
आज सूर्यदेवको विशेष पूजा आराधना गरिंदै
पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ।
भक्तपुरको नागपोखरीमा दीपावली
भक्तपुर नगरपालिका-१०, थालाछेंस्थित नागपोखरीमा स्थानीय बासिन्दाको सक्रियतामा दीपावली गरिएको हो। पोखरीको चारैतिर दीप प्रज्वलन गर्दै यो क्षेत्रलाई देश-विदेशमा परिचित गराई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
जनकपुरको जितको खुशीयालीमा सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय विदा
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जित्दै मधेस प्रदेशको नाम उच्च राखेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ।
सिमरा विमानस्थलका प्रहरी सहयोगीको हत्या
बाराको सिमरास्थित सिमरा विमानस्थल प्रहरी चौकीमा कार्यरत कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या गरिएको छ।
टुँडिखेलमा साकेला-उभौलीको रौनक (तस्बिरहरू)
किरात समुदायको महान् पर्व साकेला उभौली– २०८१ को अवसरमा शनिबार राजधानीको टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गरी मनाइएको छ।
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ।
नयाँ पर्यटकीय गन्तव्यः टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग
कालीगण्डकी नदीको तीरदेखि धौलागिरिको शिरसम्मको भूगोलमा फैलिएको म्याग्दी पर्यटन विकासका अथाह सम्भावनाले भरिपूर्ण छ। हिमाल, पहाड र वेशीको विविधतायुक्त विशाल भूगोलमा रहेका अनगिन्ती सुन्दर दृष्यहरु म्याग्दीका चिनारी हुन्। जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये उदाउँदो पर्यटकीय गन्तव्य हो, टोड्के–धौलागिरी पदमार्ग।
कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस
कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन्। कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका हुन्।
मावि बाँसबोटेमा अक्षयकोष स्थापना
खोटाङका खेलाडी सञ्जयकुमार राईले आफ्ना स्वर्गीय बाबु र आमाको नाममा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन्।
ताप्लेजुङमा पहिचानवादी मोर्चाको कार्यालय स्थापना
ताप्लेजुङमा पहिचानवादी मोर्चाको कार्यालय विधिवत् रूपमा स्थापना भएको छ। फुङलिङ नगरपालिका वडा नं ४ मा मोर्चाको कार्यालय औपचारिक रूपमा स्थापना भएको हो।
पाँच महिनामा १२ गैँडा मृत अवस्थामा भेटिए
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत अवस्थामा भेटिएका मध्ये चार भाले र पाँच पोथी रहेका छन्। तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो।
लुटेराहरूद्वारा घरधनीको हत्या, लाखौँको लुटपाट
महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन्।
नौमती बजाउन सिक्दै रोङका महिला
यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ। नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन्।
बाजुरा भूकम्पः तीन बालबालिका बसेको घर भत्कियो, क्षतिको विवरण सङ्कलन हुँदै
भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको उनको भनाई छ। घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनले जानकारी गराए।
युवा नेतृत्व विकासका लागि खलंगामा नमुना गाउँसभा
जुम्लामा युवायुवतीहरूले नमुना गाउँसभा चलाएका छन्। उनीहरूले गाउँसभा मार्फत स्थानीय सरकारको काम कर्तव्य, स्थानीय सरकार संचालन ऐन, युवायुवतीहरूले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयतामा युवाका मुद्दा लगायतका विषयमा अभ्यास गरेका हुन्।
बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’
गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’ को नीति लिएको छ। प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ।
प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्दै बालेन शाह
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र शाह) ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएका छन्।
डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन्।
भारतीय अभिनेता जोन अब्राहमले लेखे मन्त्री बद्री पाण्डेलाई पत्र
भारतीय अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् ।
स्तरोन्नतिका लागि दुलेगौडा–लिलाचोक सडकखण्ड शनिबारदेखि बन्द हुने
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिए ।
विपी राजमार्गमा लागू पदार्थ सेवन गरेर गाडी चलाएको भेटियो, १९ चालक नियन्त्रणमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गका विभिन्न स्थानमा सवारी जाँचका क्रममा प्रहरीले १९ वटा सवारीका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ ।
रिहा भएपछि दुर्गा प्रसाईंले भने: तस्करहरूसँगको लडाइँ जारी रहन्छ
रिहापछि पत्रकारहरुसँग बोल्दै प्रसाईंले आफ्नो लडाइँ जारी रहने बताएका छन्। आफ्नो लडाइँ तस्करहरूसँग भएको हुँदा यो लडाइँबाट दुर्गा प्रसाईं नभाग्ने उनले बताए।
‘टुर दी पोखरा’को सातौं श्रृंखला हुने
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्षको टुर दी पोखरा कार्यक्रम हुने जानकारी दिए ।
डीआईजीद्वय सिंह र बोहोरा एआईजीमा बढुवा
प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।