अनेरास्ववियु महाधिवेशन: लाग्यो 'वी वान्ट इलेक्सन'को नारा, पार्टीले एकलौटी गर्न खोजेको आरोप

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मातृपार्टी हाबी भएपछि नाराबाजी भएको छ।