देशभरका सादा पोसाकका सशस्त्र प्रहरीकाे काज सरुवा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ।