२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक बस्दै

आज न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ। एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको बैठक बिहान १२ बजेपछि बस्ने भएको हो। बैठकले न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ।

 

प्रकाशित: २२ पुस २०७९ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App