हामी अझै पनि ओठे र कोठेबाट अगाडि बढ्न सकेनौँ : नेता भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचारको उत्पादन, वितरण र उपभोगमा सिन्डिकेट लगाउने? भनेर प्रश्न गरेका छन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचारको उत्पादन, वितरण र उपभोगमा सिन्डिकेट लगाउने? भनेर प्रश्न गरेका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीले बिपी कोइरालाको बाटोलाई छाडेको गुनासो गरेका छन्।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पद नछोड्ने प्रवृत्तिको कडा आलोचना गरेका छन्।
भेटका अवसरमा नेपाल र चीनबिच कायम ऐतिहासिक संबन्ध, दुई देश बिचका सीमा नाकालाई थप व्यवस्थित बनाउने र एक आपसको संबन्धलाई थप सुदृढ बनाउन दुवै पक्षबाट आगामी दिनमा थप पहल गर्ने विषयमा कुराकानी केन्द्रित भएको थियो।
नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बिहान ११ बजे उक्त बैठक बस्दै छ।
मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ।
मिडिया काउन्सिल विधेयकमा सर्वोच्च अदालतको न्यायाधीशसरहको पदमा नियुक्तिका लागि सचिवले सिफारिस गर्ने र सरकारले नियुक्त गर्ने कानुनी प्रबन्ध विधेयकले गर्न खोजेको छ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
दक्षिणको छिमेकी भारतमा बेलायती उपनिवेश समाप्त हुने चरणमा पुगेपछि बिपीले २००३ असोज १८ मा पार्टी गठनका लागि आह्वान गरेका थिए।
ती सदस्यका अनुसार अहिले नै विद्याको पक्षमा खुल्दा भोलिका दिनमा कारबाही भोग्नुपर्ने हो कि भन्ने त्राससमेत वक्तामा देखिएको थियो।
सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।
भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको 'जेलमा बसेको समय घटाउनुपर्छ' भन्ने अभिव्यक्तिले उनकै राजनीतिक दिवालियापन बताउने बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सत्तामा भए पनि सरकारमा नरहेको बताउँदै आएका छन्।
साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै रहेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सिद्धान्त र आदर्श सबैभन्दा राम्रो भए पनि त्यसलाई जनतासम्म प्रभावकारी रूपमा पुऱ्याउन नसकिएका बताएका छन्। उनले पार्टीको सिद्धान्त र आदर्शलाई जनता माझ पुर्याउन आवश्यक रहेकोमा जोड दिए।
भारत सरकारद्वारा अगाडि बढाइएको सप्तकोशी उच्चबाँध परियोजना खारेज गर्न माग गर्दै देशभक्त समाजवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्मरणपत्र पठाएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजमा पुराना राजनीतिक दल र विचारलाई ‘थोत्रो’, ‘खराब’ र ‘मूल्यहीन’ भनेर चित्रण गर्ने सुनियोजित भाष्य निर्माण भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन्।
बैठकमा संशोधनकर्ता सांसद मनिष झाले काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने बताए।
बारा सदरमुकाम कलैयामा सोमबार आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उनले देशमा सङ्घीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाए।
रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सक्नु हुनेछ ।’
नेकपा (एमाले) का केन्द्रीय सदस्य राजीव पहारीले ११औं महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउन आह्वान गरेका हुन्।
कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको मन्त्री अधिकारीको भनाइ छ ।