आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा छ: सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्।