२३ वैशाख २०८२ मंगलबार
image/svg+xml ३:३७ पूर्वाह्न
राजनीति

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बोलाइएको छ। बुधबार (आज) बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन बिस्तार योजनाबारे छलफल हुने पार्टीले जानकारी दिएको छ। 

प्रकाशित: १० पुस २०८१ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App