२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री चौधरी जनमत पार्टीमा प्रवेश,राउतले गरे स्वागत

पूर्वमन्त्री दानबहादुर चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन्।

आइतबार जनमत कपिलवस्तुले मायादेवी गाउँपालिकाको पकरी चौकस्थित युके होटलमा आयोजना गरेको अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रममा उनी जनमत पार्टीमा प्रवेश गरेका हुन्।

उनलाई जनमतका अध्यक्ष डा. सीके राउतले खादा माला लगाएर स्वागत गरेका थिए।

प्रकाशित: २२ वैशाख २०८२ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App