६ मंसिर २०८१ बिहीबार
image/svg+xml

जागरणका नाममा शक्ति प्रदर्शन गर्दै एमाले

मंगलबार मात्रै काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठक बसेको थियो। सो बैठकले ७ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउने निर्णय गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग एमालेको गहिरो सम्बन्ध छ:वरिष्ठ उपाध्यक्ष पोख्रेल

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा पोखरेलको जोड थियो।

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो उम्मेदवार नउठाउने भएको छ।

अध्यक्ष दाहालले अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्नु पर्छ:एमाले

एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट अभिव्यक्ति भएको उल्लेख गर्दै यसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा तथ्यहीन र भ्रामक भएको स्पष्ट पारेको छ।

कीर्तिपुरमा एमालेबाट सुरेन्द्र मानन्धर मेयरका उम्मेदवार

स्थानीय तह उपनिर्वाचनमा नेकपा (एमाले)ले कीर्तिपुर नगरपालिकाको मेयरमा डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ।

उपनिर्वाचनबारे निर्णय लिन एमालेले सचिवालय बैठक बोलायो

एमालेले यसअघि नै कात्तिक २२ गतेभित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ।

पार्टी भित्रको तानाशाही शैलीविरुद्ध उभिन नेता भीम रावलको आव्हान

पार्टीले जग्गा दान लिएको विषयमा आलोचना गरेपछि रावलसहितका नेतालाई एमालेले स्पष्टिकरण सोधेको छ।

एमालेले लिएको जग्गा दानसम्बन्धी मुद्दा हेर्न नभ्याइने

नेकपा एमालेले पार्टी कार्यलय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध दायर रिट हेर्न नभ्याइनेमा परेको छ।

एमालेलाई व्यवसायी गुरुङको जग्गा दानविरुद्ध मुद्दा चल्यो

व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई गरेको जग्गा दानबारे सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ।

एमालेले भन्यो: पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ

पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनाएको छ।

एमालेले बोलायो सचिवालय बैठक

विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको संगठन सुदृृढीकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

एमालेमा पाँचबुँदे आचारसंहिता: नेता-कार्यकर्तालाई अनुशासनमा राख्ने ‘डन्डा’

एमालेले आफ्ना नेता–कार्यकर्तालाई अनुशासनमा राख्न पाँच बुँदे आचारसंहिता जारी गरेको छ।

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ।

एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ।

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्