१ वैशाख २०८२ सोमबार
image/svg+xml १९:५८ अपराह्न

गणतन्त्रको पक्षमा कालिकोटमा एमालेको विरोधसभा र र्‍याली

र्‍याली बजार परिक्रमा गरेर प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको छ। र्‍यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको हो।

एमाले मोरङ अधिवेशन : अजम्बर राईको अग्रता कायमै

एमाले मोरङको नयाँ जिल्ला कमिटी ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय हुने छ । तीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

एमालेमा विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, आएपछि रिर्पोट

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले केन्द्रिय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो ।

एमाले सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार दिउँसोबाट बैठक शुरु भएको हो।

एमालेको सचिवालय बैठक आइतबार बस्ने

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न एजेण्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौंः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्।

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई एमालेको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

नेता गौतमलाई स्वागत गर्ने एमालेको तयारी, जिम्मेवारी पनि तोकिने

नेकपा एमालेले आज वामदेव गौतमलाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने तयारी गरेको छ।

एमाले केन्द्रिय कमिटी बैठकः कुनैपनि गुटबन्दीहरु पार्टीले सहन नहुनेमा जोड

नेकपा (एमाले) को पार्टी केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

केन्द्रीय कमिटीको बैठकमा ओलीले भने: गुटबन्दी गरी भाँडभैलो मच्चाउने कार्य स्वीकार्य छैन

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्ने बताएका छन्।

एमालेको लोकप्रियता देखेर बदनाम गर्न विरोधीहरू लागे: प्रधानमन्त्री

उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे।

ओलीको व्यस्तताले एमालेको सचिवालय बैठक झन्डै दुई घण्टा ढिला

बैठक बिहान ११ बजेका लागि बोलाइए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले झन्डै दुई घण्टा अबेर सुरु भएको ती नेताले जानकारी दिए ।

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बोलाइएको छ। बुधबार (आज) बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्