एमालेको केन्द्रीय सचिवालय बैठक जारी
सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू जारी रहेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी यो बैठकमा पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू जारी रहेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी यो बैठकमा पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ।
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा आफुले नेतृत्व सम्हालेपछि विशेष जोड दिइरहेको बताएका छन् ।
नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।
वार्षिक कार्ययोजना तय गर्ने मुख्य एजेन्डासहित ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक बसेको हो।
नवनियुक्त एमाले मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, पाठकले स्वास्थ्य र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन भएको झन्डै दुई महिनापछि पदाधिकारी चयन भएका छन्। असार तेस्रो साता काठमाडौंमा सम्पन्न महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसहमतिबाट चयन भएका थिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो।
काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडाैं महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
गणतन्त्र प्राप्तिको १७ वर्ष प्रवेशसँगै नेकपा एमाले आफैंले राखेको प्रस्तावमाथि पुनर्विचार गर्ने गरी नीतिगत बहस थालेको छ।
सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेकपा एमालेको उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन्।
नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।