ओलीको व्यस्तताले एमालेको सचिवालय बैठक झन्डै दुई घण्टा ढिला
बैठक बिहान ११ बजेका लागि बोलाइए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले झन्डै दुई घण्टा अबेर सुरु भएको ती नेताले जानकारी दिए ।
बैठक बिहान ११ बजेका लागि बोलाइए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले झन्डै दुई घण्टा अबेर सुरु भएको ती नेताले जानकारी दिए ।
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बोलाइएको छ। बुधबार (आज) बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।
नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने कुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्।
पार्टी कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार दिउँसो ४ बजे ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचन भएका ५ स्थान मध्यमा एक गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले जितेको छ भने ४ वटा वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।
पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउने ठाउँ नभए अन्य कहाँ पठाउने त्यो जानकारी गराउन पनि मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साह बताउँछन्।
काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ।
सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काठमाडौंका नगरप्रमुख बालेन साहले स्टन्टबाजी गरेको आरोप लगाएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन अघि बढाउन तयार रहेको सन्देश दिएको छ।
संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्।
नेकपा (एमाले) को शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। भद्रकालीबाट प्रारम्भ भएको र्याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ।
सत्ताको नेतृत्वकर्ता दलले कामबाट जबाफ दिनुपर्नेमा सडकमा शक्ति प्रदर्शन गरिरहेको भन्दै अहिले एमालेको चौतर्फी आलोचना पनि भइरहेको छ । यस्तो बेला त्यो आरोपलाई खण्डन गर्न पोखरेलले यो अभिव्यक्ति दिएको देखिन्छ ।