३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाएको छ।

मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको हो।

यसअघि ढकाललाई साधारण सदस्यबाट किन नहटाउने रु भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो।

ढकालले पनि सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाएका थिए।

प्रकाशित: ११ भाद्र २०८१ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App