४ श्रावण २०८३ सोमबार
image/svg+xml

वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु

झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुई वर्षभित्र ११ बाट बढाएर ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिने

हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिरहेको छ। नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिनेछ।

कानुन सुधार वर्ष सफल बनाउन मन्त्रालयगत छलफल सुरु, १६६ विधेयक अघि बढाइने

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानुन शाखा तथा महाशाखा प्रमुखसँग पहिलो समन्वय बैठक गरेको हो।

स्थानीय तहलाई सिंहदरबारले भन्यो- विपद्को बेला कोही कर्मचारी बिदा नबस्नु, कतै नजानू

अविरल वर्षासँगै देशैभर बाढी, पहिरो र डुबान जस्ता विपद्को जोखिम बढेपछि सरकारले स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ।

बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न अर्थ मन्त्रालयको निर्देशन

बहुवर्षीय दायित्व सिर्जना हुने आयोजना तथा कार्यक्रमको खरिद प्रक्रिया मध्यमकालीन खर्च संरचनाको सीमाभित्र रहेर मात्रै अघि बढाउन निर्देशन दिइएको छ ।

एमाले ‘पर्ख र हेर’को नीतिमा

नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने

समितिको आजको बैठकमा फास्ट ट्रयाक, चुरे संरक्षण र सिन्धुलीगढीको संरक्षणका सम्बन्धमा उपसमितिले गरेको स्थलगत अनुगमनको समीक्षा भएको थियो।

सात दिनभित्र बक्यौता भाडा नतिरे सेजका उद्योगको बिजुली–पानी काटिने

प्राधिकरणका अनुसार वर्षौंदेखि भाडा नतिर्ने उद्योगका कारण सरकारको करोडौँ रुपैयाँ उठ्न बाँकी छ। पटक–पटक ताकेता गर्दा पनि रकम नबुझाएपछि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

सचिवहरूलाई अर्थमन्त्रीको निर्देश- बजेटको प्रभावकारी कार्यान्वयन गर्नू

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ /८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिएका छन्।

नेपालबाट अस्ट्रेलियामा चुरोटको अवैध तस्करी, कार्गोबाट लाखौँ रुपैयाँको चुरोट बरामद

पिक एभिएसन प्रालिका एजेन्ट अभिनव राईमार्फत अस्ट्रेलिया बस्ने सौरभ भण्डारीका नाममा पठाइँदै गरेको उक्त कार्गोमा कुकुरको खाना रहेको बताइएको थियो।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, सुनुवाइ समितिको बैठक मंगलबार बस्दै

निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र अन्य दुई आयुक्तहरूविरुद्ध प्राप्त उजुरीमाथि छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक मंगलबार आह्वान गरिएको छ।

नेतान्याहूलाई ‘युद्ध अपराधी’ भन्दै मेयर ममदानीले पक्राउ गर्ने संकेत दिएपछि इजरायल आक्रोशित

प्रधानमन्त्रीकार्यालयले मेयर ममदानीले न्युयोर्कका स्थानीय समस्या लुकाउन इजरायललाई निशाना बनाएको आरोप लगाएको छ।

नेपालमा पहिलोपटक १० केजीको दुर्लभ सार्कोमा ट्युमरको सफल शल्यक्रिया

पेट अस्वाभाविक रूपमा फुलेको समस्या लिएर अस्पताल पुगेका ती बिरामीको सिटी स्क्यान गर्दा पेटभित्र ठूलो सार्कोमा क्यान्सर ट्युमर भेटिएको थियो।

काभ्रे र इलाममा भित्रिँदै डिजिटल कृषि: मौसमदेखि बीमासम्मको जानकारी मोबाइलमै

नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको त्रिपक्षीय साझेदारीमा नेपालमा कृषि-खाद्य प्रणाली सुदृढीकरण परियोजना औपचारिक रूपमा सुरु भएको छ।

नेपाल, चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काभ्रेपलाञ्चोक र इलाम जिल्लामा कार्यान्वयन हुने परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसमसम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बीमा तथा बजार जानकारी उपलब्ध गराइनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्