बिचौलियाको संरक्षण गर्न सरकारले कुलमानलाई बर्खास्त गर्यो: रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियाहरूको संरक्षण गर्न सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियाहरूको संरक्षण गर्न सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवनकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधिएको छ।
बैठक आइतबार दिउँसो चार बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
बैठक बिहीबार दिउँसो दुई बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी विधेयकको बारेमा प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग छलफल गरेको छ।
आइतबार रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले फागुन महिनामा सातै प्रदेशमा 'सर्वाङ्गीण संवाद' कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिएका हुन्।
‘रास्वपाका साथीहरू प्रतिनिधि सभामा पहिलो पटक आउनुभएको छ। संसदीय राजनीतिमा आलोकाँचो हुनुहुन्छ। त्यही कुरा आज देखिएको मात्रै हो,’ सांसद खतिवडाले भने,‘पछि आफैले बहिस्कार गर्नुभयो, आफै प्रवेश गर्नुभयो। त्यो सार्वजनिक खपतका लागि मात्रै थियो।’
राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ ।
सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
सामाजिक सञ्जालमा आफू विरुद्ध चर्को टिका टिप्पणी हुन थालेपछि नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिक्रिया दिएका छन्। आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो प्रतिक्रिया दिएका हुन्।
‘म नै अविवाहित छु। मेरै ब्बाई फ्रेण्डहरू होलान्। भोलि मेरै भाग्यमा डिभोर्सीसँग बिहे हुन्छ कि? मेरो पनि बिहे भएर डिभोर्स हुन्छ कि? यस्तो कुरा गर्नुहुँदैन, गर्दै नगरौँ भन्दा भन्दै पनि यसको मात्रै कुरा गर्न थालियो। म त अचम्मपरेँ’, नागरिकसँगको कुराकानीमा सांसद कठायतले भनिन्।
उनले पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुकको निर्माणको जिम्मा रास्वपा इमानदार र गम्भीर भएर लिन चाहेको पनि स्पष्ट पारे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले हिंसात्मक विचार कारबाहीको भागीदार हुने बताएका छन्।
उनले लेखेका छन्, 'रवि दाइ आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।'
रास्वपा सांसद सोविता गौतमले रवि सहित कुनै अभियानको तस्बिर हाल्दै क्याप्सनमा ‘अटल, अडिग, अविचलित’ भनेर लेखेकी छन् ।