अमेरिका–युक्रेन तनावबीच जेलेन्स्कीलाई बेलायतको समर्थन
अमेरिका र युक्रेनबीच तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्।
अमेरिका र युक्रेनबीच तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्।
फेसन, शक्ति, सौन्दर्य र नारी एकताको अविस्मरणीय साँझ ‘बाहुबलीः राइज आफ द क्वीन्स’ समारोह सम्पन्न भएको छ।
‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ।
उनले बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा प्रहरी टोली पुगेर घटनास्थलको निरीक्षण गरेको छ।
आईसीसी पुरुष क्रिकेटविश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ।
बाढीले भट्टखोलामा सात, बगरमा १०, पैयूमा १० र सल्लेरीमा चार परिवारका घर बगाएको प्रारम्भिक विवरण छ। घर गुमाएका सबै परिवारका सदस्य सुरक्षित रहेको सापकोटाले जानकारी दिए।
शिवकी आमा रञ्जना शर्माले छोरा र श्रद्धाबिच भएका च्याट प्रहरीलाई बुझाएकी छिन्। ती संवादमा छोरालाई ब्ल्याकमेल गर्ने र धम्की दिने गरेको प्रमाण रहेको परिवारको दाबी छ।
भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको एआई डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अल अमिरातमा जारी खेलमा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरेका हुन्।
आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ।
थाइल्याण्डकी रानी सुथिदाले लडाकु विमान एक्लै उडाएर इतिहास रचेकी छन्। उनी लडाकु विमान एकल उडान गर्ने संसारकै पहिलो बहालवाला महिला रानी बनेकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीपहिरोको अवस्थाबाट समयमै पाठ नसिके ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।
चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरणको शैलीमा घरबाट लगेको र त्यस क्रममा चोटसमेत लागेको आरोप लगाएका छन्।
जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका छन्।