८ मंसिर २०८१ शनिबार
image/svg+xml

रास्वपाको राष्ट्रिय भेलाः साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र बुधबार सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ।

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।

उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौंः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ।

गेटमा ताला लगाएर गण्डकीमा रास्वपाको बैठक, पत्रकारलाई प्रवेश निषेध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश स्तरीय विस्तारित बैठक सुरु भएको छ। बैठक पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूटमा बसिरहेको छ।

रविलाई मुकुलको सुझाव: पूर्वगृहमन्त्रीलाई सहकारी प्रकरणमा भ्रम छर्न शोभा दिँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले सहकारी प्रकरणमा भ्रम छर्दै हिँडेको बताएका छन्।

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाएको छ।

रास्वपाले मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।

रास्वपाले संसदमा जलनसम्बन्धी गैरसरकारी विधेयक लैजाने

जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ताको तयारीमा रहेको रास्वपाले अन्तिम छलफल गरिरहेको र आजै दर्ता गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ।

रास्वपाले भन्यो: उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता भएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएको छ।

रास्वपाले भन्यो: नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

मुकुल भन्छन्: रविको क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिन्न

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त भएपछि डा. मुकुल ढकालले सभापति रवि लामिछानेको क्लबबाट निस्कासित भएको टिप्पणी गरेका छन्।

रास्वपाले ग्रहण नगरेको मुकुलको प्रतिवेदन, जसले कारबाहीसम्म पुर्‍यायो (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएको छ।

बैठक लाइभ नहुने भएपछि ढकालले लगाए मुखमा कालो टेप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक जारी छ। बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

बैठक लाइभ गर्ने ढकालको प्रस्ताव अस्वीकृत, कविन्द्र बुर्लाकोटीले पढे प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्