२५ असार २०८३ बिहीबार
image/svg+xml

नेपाल एयरलाइन्सको ढिलासुस्तीप्रति पूर्व भारतीय सचिवले भने- यसरी पर्यटन र खपत बढ्दैन

भारत सरकारका पूर्व सचिव एवं लेखक अनिल स्वरुपले नेपाल वायुसेवा निगमको गैरजिम्मेवार र ढिलासुस्तीपूर्ण कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्।

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’ गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतले स्वीकृत गरेको छ।

करेन्ट लागेर विद्युत् कर्मचारीको निधन

बुधबार बिहान विद्युत्को झट्का लागेर उदयपुरमा विद्युत्कै एक कर्मचारीको निधन भएको छ।

नेपाललाई पूर्व भारतीय सचिवको सुझाव- योजना होइन, कार्यशैली बदल्नुस्

भारत सरकारका पूर्व सचिव एवं चर्चित लेखक अनिल स्वरुपले नेपालमा जलविद्युत विकास र समृद्धिका पर्याप्त योजनाहरू भए पनि तिनको सफल कार्यान्वयनका लागि प्रशासनिक ढिलासुस्ती अन्त्य हुनुपर्ने बताएका छन्।

राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ।

विश्वकपमा भिएआर विवाद र ट्रम्प प्रकरण: फिफाको निष्पक्षतामाथि प्रश्न

खेलका फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्जियर र भिएआरको निष्पक्षतामाथि गम्भीर प्रश्नचिह्न उब्जिएको छ। अब अर्जेन्टिनाले शनिबार क्वार्टरफाइनलमा स्विजरल्याण्डको सामना गर्नेछ।

सन् २०३० सम्म प्रतिव्यक्ति विद्युत खपत १५ सय युनिट पुर्‍याउने सरकारको लक्ष्य

सरकारले आगामी सन् २०३० सम्ममा नेपालको प्रतिव्यक्ति विद्युत खपत वार्षिक १५ सय किलोवाट घण्टा (युनिट) पुर्‍याउने लक्ष्य राखेको छ।

असार नसकिँदै सकियो आँप

मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो। तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्।

हामी विद्युत बचतको कुरा गर्छौं, तर उद्योगीहरू डरले डिजेल जेनेरेटर किन्न बाध्य छन्: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मुलुकमा विद्युत बचत (सरप्लस) भएको दाबी गरिए पनि उद्योगी व्यवसायीहरू अझै पनि लोडसेडिङको डरले डिजेल जेनेरेटर किन्न बाध्य हुनु दुखद रहेको बताएका छन्।

एमाले सांसद पद्मा अर्याल भन्छिन् : रास्वपा ‘वासिङ मेसिन’ बन्यो

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अर्यालले सरकारको सय दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै रास्वपाले चुनावअघि उठाएको ‘जान्नेलाई छान्ने’ नाराको विपरीत काम गरेको बताइन्।

विद्युत उत्पादन बढे पनि प्रतिव्यक्ति खपत न्यून हुनु चिन्ताजनक: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढे पनि प्रतिव्यक्ति ऊर्जा खपत निकै कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्छौँ : प्रधानमन्त्री शाह

प्रधानमन्त्रीले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए।

‘इजरायललाई अमेरिकाबाहेक कसैको साथ छैन’ भन्नेलाई नेतान्याहूको जवाफ : हामीलाई १.४ अर्ब भारतीयको समर्थन छ

नेतान्याहूको यस दाबीपछि भारतमा नयाँ घरेलु राजनीतिक बहस सुरु भएको छ।

ऊर्जा क्षेत्रको वृहत् सम्मेलन ‘पावर नेपाल कन्क्लेव २०८३’ सुरु

नेपालमा उत्पादित बिजुलीलाई मुलुकको चौतर्फी विकास र समृद्धिसँग जोड्ने लक्ष्यका साथ ‘पावर नेपाल कन्क्लेव २०८३’ सुरु भएको छ।

१२ हजार घुससहित वन अधिकृत पक्राउ

सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्