१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपामा चार विभागीय प्रमुख हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टीमा चार विभागीय प्रमुखको हेरफेर गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम चार विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको  प्रेस विज्ञप्तिमा मार्फत जानकारी दिइएको छ ।  

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष राजेन्द्र लिङ्देन,संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल ,सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सह महामन्त्री धन बहादुर बुढा र युवा विभागको प्रमुखमा सह महामन्त्री प्रकाश रिमालले जिम्मेवारी पाएको आज जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: ३२ जेष्ठ २०८१ १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App