१६ असार २०८१ आइतबार
image/svg+xml

राप्रपामा चार विभागीय प्रमुख हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टीमा चार विभागीय प्रमुखको हेरफेर गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम चार विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको प्रेस विज्ञप्तिमा मार्फत जानकारी दिइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्