१० असार २०८१ सोमबार
image/svg+xml

सरकारले दुध किसानलाई बक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ: दीपकबहादुर सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।

राप्रपामा चार विभागीय प्रमुख हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टीमा चार विभागीय प्रमुखको हेरफेर गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम चार विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको प्रेस विज्ञप्तिमा मार्फत जानकारी दिइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका छन्।

बजेट वक्तव्य 'माछो माछो भ्यागुतो' जस्तो: सांसद पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन्।

सन्दीपको भिसाबारे बोल्न नसक्ने परराष्ट्र र खेलकुद मन्त्रालयको काम छैन: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन्।

सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ।

संघीयता विकृतिको पर्याय बन्योः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन्।

सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

राप्रपाको केन्द्रीय समितिको बैठक जेठ ११ देखि काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा आह्वान गरेको छ।

राप्रपाले भन्यो: उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्