१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउने, सरकारको नेतृत्व रघुवीर महासेठले गर्ने

नेकपा एमालेले शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउने भएको छ। 

नयाँ गठबन्धनको सरकारमा एमालेले शीर्ष तहका नेताहरुलाई नपठाउने अनौपचारिक निर्णय गरेको श्रोतले बताएको छ।

श्रोतका अनुसार नयाँ गठबन्धनको सरकारमा एमालेबाट रघुवीर महासेठले नेतृत्व गर्दै छन्। महासेठ नेकपा एमालेका सचिव हुन्।

एमालेबाट यसअघि पदम गिरी मन्त्री बनिसकेका छन्।  

प्रकाशित: २३ फाल्गुन २०८० १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App