विश्वकर्मा भगवानको मूर्ति बनाउन व्यस्त मूर्तिकारहरू (तस्बिरसहित)
असोज १ गते विश्वकर्मा पूजा रहेकाले त्यसलाई ध्यानमा राखी मूर्तिको काम तीव्र गतिमा भइरहेको छ।
असोज १ गते विश्वकर्मा पूजा रहेकाले त्यसलाई ध्यानमा राखी मूर्तिको काम तीव्र गतिमा भइरहेको छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको हो।
दलित समुदायको अधिकारहरूको पालना र कार्यान्वयन सरकार लाचार भएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ ।
सहरलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् ।
एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिप्रति मेडिकल अध्ययन गर्न चाहेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गसहित उच्च पदाधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी र अन्य विभिन्न सङ्घसंस्थाका व्यक्तिले उनलाई भव्य स्वागत गरेका छन्।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।
नेवार समुदायले मनाउने एक महिने गुँला पर्वको रौनक अझै सकिएको छैन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरवारस्क्वायरको अवलोकन गरेका छन्।
आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो।
उपत्यकाको विभिन्न स्थानमा बाजागाजासहित गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा मनाइएको हो।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।
सवारी चाप व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा अहिले तीन ठाउँमा फ्लाई–ओभर निर्माणको कार्य धमाधम भइरहेको छ ।
आज साउनको अन्तिम सोमवार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो क्रममा काठमाडौंमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्याली निकालेका छन्।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ।
बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ।
काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेपछि जनजीवन प्रभावित बनेको छ। दैनिक कामकाजमा हिँडेकाहरूलाई पानीका कारण सास्ती भोग्नु परिरहेको छ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर छिमेकी मुलुक भारतको शरणमा पुगेकी छिन्।
प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।
कोसी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो।
काठमाडौंको दरबारमार्गमा साउन मेला चलिरहेको छ। शुक्रबारदेखि चलेको मेला शनिबारसम्म चल्ने छ।
सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनु पर्ने माग राख्दै उनीहरूले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन्।