सवारी चाप व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा अहिले तीन ठाउँमा फ्लाई–ओभर निर्माणको कार्य धमाधम भइरहेको छ । अहिले ललितपुरको ग्वार्को र काठमाडौँ चन्द्रागिरि नगरपालिका बलम्बुमा फ्लाई ओभर निर्माण कार्य धमाधम भइरहेको छ ।
प्रकाशित: १ भाद्र २०८१ १४:०९ शनिबार