काठमाडौंमा वर्षापछिको दृश्य

बुधबार साँझ काठमाडौंमा वर्षा भएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।