५ श्रावण २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु (फोटोफिचर)

सङ्घीय संसद्का सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु भएको छ। प्रतिनिधि तथा राष्ट्रियसभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि आज (बिहीबार)बाट बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु भएको हो।

तस्बिरहरू:

प्रकाशित: २४ वैशाख २०८३ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App