भृकुटीमण्डपमा चुनावी रौनक : उम्मेदवारका पक्षमा मत माग्दै समर्थक (तस्बिरहरू)

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनस्थल भृकुटीमण्डपमा चुनावी रौनक छाएको छ। उम्मेदवार र समर्थकहरू साना-साना समूह बनाएर मत माग्दै प्रदर्शन गरिरहेका छन्।