२ आश्विन २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

विश्वकर्मा भगवानको मूर्ति बनाउन व्यस्त मूर्तिकारहरू (तस्बिरसहित)

विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम भइरहेको छ। असोज १ गते विश्वकर्मा पूजा रहेकाले त्यसलाई ध्यानमा राखी मूर्तिको काम तीव्र गतिमा भइरहेको छ।

ललितपुरको गुसिङ्गाल क्षेत्रमा पनि विश्वकर्मा भगवानको मूर्ति बनाउने काम तीव्र गतिमा भइरहेको छ।

विभिन्न मेसिनरी उत्पादन र ग्यारेजको अर्डर अनुसार कलाकारहरू मूर्ति बनाउन व्यस्त छन्।

मूर्ति कारखानाका सञ्चालक श्यामनारायण पण्डितका अनुसार बनाइएका मूर्तिको ५ हजारदेखि १८ हजारसम्म मूल्य तोकिएको छ।

तस्बिरमा हेरौँ मूर्ति बनाउन व्यस्त कलाकहरूः

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App