बेनीको शिरमा केभहिल
मित्र दिनेशनारायण श्रेष्ठको प्रश्न सुनेर अलमलिएँ। अनि दायाँबायाँ मुन्टो हल्लाएँ। उनले बेनी बजारमाथि रावण जन्मेको कथा सुनाए। मेरा लागि नौलो खबर। त्यो ठाउँ हेर्ने इच्छा भयो। पुस २० को साँझ हामी म्याग्दी सदरमुकाम बेनी बजार पुग्यौं। बेनी समाज काठमाडौंका महासच