संस्थागत सामाजिक उत्तरदायित्वमा सरकारको सहजीकरण वा सिधै कब्जा ?
नेपालको विकासशील अर्थतन्त्र र सामाजिक संरचनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।

नेपालको विकासशील अर्थतन्त्र र सामाजिक संरचनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।
नेपालजस्तो सम्भावनाले भरिएको देशमा युवाहरू परिवर्तनका मुख्य वाहक मानिन्छन्। तर, यथार्थ के छ भने परिवर्तनको बाटो कहिल्यै सजिलो हुँदैन।
तरकारी काट्न, मासु काट्न, फलफूल काट्न, दैनिक रूपमा प्रयोग हुने यो साधारण देखिने सामग्री वास्तवमा हाम्रो स्वास्थ्यका लागि कति ठूलो जोखिम बन्न सक्छ भन्नेबारे हामीमध्ये धेरैलाई जानकारी नै छैन।
यद्यपि बजेटको आकार, स्रोत र खर्चको संरचनालाई नजिकबाट विश्लेषण गर्दा नेपालको अर्थतन्त्र अझै पनि राजस्वभन्दा ऋणमा बढी निर्भर रहेको तथ्य स्पष्ट देखिन्छ।
त्यसैले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू संसदप्रति उत्तरदायी हुनु केवल संवैधानिक दायित्व मात्र होइन, लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य पनि हो।
नागरिकले आफ्ना माग, असन्तुष्टि र अधिकारका विषयहरू राज्यसमक्ष राख्न पाउनु लोकतन्त्रको आधारभूत विशेषता हो।
आजको समाजमा देखिँदै गएको असहिष्णुता, स्वार्थ, अवसरवाद, र संवेदनहीनताको जरो यही नैतिक शिक्षाको खडेरीमा गाडिएको छ।
नेपालको लोकतान्त्रिक इतिहासमा प्रत्येक निर्वाचनले जनताको मनोभाव, अपेक्षा र परिवर्तनको चाहनालाई स्पष्ट रूपमा प्रतिविम्बित गर्ने गरेको छ।
नेपालमा निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण चरणमा हामी प्रवेश गरिरहेका छौँ।
लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो। तर दुःखको कुरा, यही मत धेरैजसो समय हल्ला, भ्रम, डर, लोभ र भावनात्मक उत्तेजनाको आधारमा प्रयोग भइरहेको देखिन्छ।
निर्वाचन आयो भन्दैमा वातावरणीय दायित्वबाट पन्छिन मिल्दैन। बरु, निर्वाचनलाई अवसरका रूपमा प्रयोग गर्दै दिगो विकास, हरित संस्कार र जिम्मेवार नागरिकको अभ्यास गर्नु आजको समयको माग हो।
हामी सबै नागरिकले वातावरण संरक्षणका लागि आफ्नो भूमिका बलियो रूपमा खेल्नुपर्छ।
गहिरो हिसाबले एकापसमा जोडिएको विश्वमा अतिराष्ट्रवादको वर्तमान लहर चिन्ताको विषय हो । यो चिन्ता राजनीतिक सीमाभित्र सीमित छैन।
नेपालको संविधान २०७२ को निर्माण प्रक्रिया केवल कानुनी दस्तावेज तयार गर्ने अभ्यास मात्र थिएन, यो नेपालको राज्य–इतिहासमा भएको सबैभन्दा ठूलो वैचारिक, राजनीतिक र सामाजिक रूपान्तरणको प्रयास थियो।
नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ।
